सहने पनि सिमा हुन्छ, अत्याचार गरे पछी
जनताको त्यो रिसमा ,कहिलेकाँही पारी हेर ।
हजारौको आशा लाई ,माटोमुनी गाढछौ रे
आर्दशको त्यो मुखौटो , कहिलेकाँही झारी हेर ।
जनताले भोट दिई, बनेका हौ नेता तिमी
गरिबीको गाँउघर ,कहिलेकाँही चारी हेर ।
महलको सुखमात्र ,किन रोज्छौ तिमी सधै
नुन संग पानी पिउँदै, कहिलेकाँही टारी हेर ।
भाषणमा होईन अब, काम पनि गर्नु पर्यो
राम्रो काम गरी देश , कहिलेकाँही सपारी हेर .