पोखिएछ माया मेरो , तिमि हिड्ने बाटोमा
सम्भालछौ कि भन्थे , कुल्ची हिड्यो माटोमा
मादलु र सारंगीको ,धुन मलाई प्यारो छ
डिस्को को रमझम , यो चाहिदैन साटोमा ।
बाध्यतामा आइयो नि ,बिरानो यो मुलुकमा
मिले सधै बगाउथे ,पसिना आफ्नै पाटोमा ।
बचनले हान्छन यहाँ ,को छ आफ्नो भन्ने
आफ्न्तले नि भन्दा, पराई दुख्यो खाटोमा ।