Friday, August 12, 2011

गजल -- आउनेछु नेपालमा


न्यानो काख सम्झी आमा आँउनेछु नेपालमा
लै बरीको भाका छोपी गाँउनेछु नेपालमा

आहा कति रमाइलो थिए मेरा बालापन
गुन्यु अनि चोली फेरी लाँउनेछु नेपालमा

हिमालको छोरी हुँ म, डर के को मान्नु छ र
लेक बेसी चौरी संगै धाँउने छु नेपालमा

बनै भरी फुले होला रंगीचंगी फुलहरु
मनै हर्ने सुन्दरता पाँउनेछु नेपालमा

आफन्तको प्यारी बनी बसेकी छु सधै भरी
माया प्रेम सबै माँझ छाँउनेछु न...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More