Friday, August 12, 2011

कबिता --- म केही माँग्दै छु

दुई हात पसारीम केही माँग्दै छुमेरो पेट मा भोक छआँखा अगाडि अन्धकारले डेरा जमाएको छघाँटी पनि तिर्खाएको छहोयो तिर्खा अजम्बरी हुँदै छजीवन मरणको दोसाधमाकति धेरै रगत पिएँरगत पिपाँसु बनीतर पनि मेटिएन यो प्यासबरु दिन दिनै यस्को मात्रा बढ्योकुनै नशालु पदार्थ जसरीमेरा आँखाहरुले खोजी रहेछमेरो शिकारलाईमलाई पापी नभनमैले कुनै गल्ति गरेको छैनम अपराधी पनि होईनम त साधारण जीव थिएँधरतीमा डुलेर आफ्नु आहारा खोज्नेतर मलाई यो कुलत मा फँसाउने को होत्यो कुरा कस्ले खोज्ने होलाम यस रक्तकुण्ड बाट निस्किन चाहान्छुत रयहाँ भएका किराहरुलेमलाई तानी रहन्छनआफैमा लिप्त पार्न खोज्छनसधै सर्वदाको लागिपटक पटक कोशिस गरी रा छु मयस रक्तकुण्ड बाट निस्किनसहयोगी हातको खोजीमाम पुनः हात पसारी रहेछु ॥Like ·  · Share · Del...

गजल -- आउनेछु नेपालमा

न्यानो काख सम्झी आमा आँउनेछु नेपालमालै बरीको भाका छोपी गाँउनेछु नेपालमा आहा कति रमाइलो थिए मेरा बालापनगुन्यु अनि चोली फेरी लाँउनेछु नेपालमा हिमालको छोरी हुँ म, डर के को मान्नु छ रलेक बेसी चौरी संगै धाँउने छु नेपालमा बनै भरी फुले होला रंगीचंगी फुलहरुमनै हर्ने सुन्दरता पाँउनेछु नेपालमा आफन्तको प्यारी बनी बसेकी छु सधै भरीमाया प्रेम सबै माँझ छाँउनेछु न...

गजल --- के को चासो

जिन्दगी नै मेरो अब ढलेपछि के को चासोआँसु बगी पीडा हरु गलेपछि के को चासो दिनु पर्ने बेला साथ छोडी गयौं एकान्तमासम्झनाको कोसेली यो जलेपछि के को चासो नजरको दोषी भएँ तिम्रो सामु आँउदा पनीअन्तै आँखा डुलाएर छलेपछि के को चासो मेरो माया नाटक भयो त्यही सम्झी मन रुन्छदिएँकै थेँ चोखो माया न ले पछि के को चासो जानु थियो गै हाल्यो त फर्की फेरी धाँउछौ रेमेरो नाम आज भोली चलेपछि के को च...

गीत

झरी पर्यो हेर माया पारी पट्टि गाँउमामाया लाई भेटे मैले कल्पनाको नाउँमा चंचले छ बानी उन्को मोहनी छ आँखामालट्ठ परे लौ न म त तै मोरी को भाकामामुटु पनि हारे आज पिरतीको दाउमामाया लाई भेटे मैले कल्पनाको नाउँमा लुकीलुकी माया लाई लजाँउछे मस्किदैटाढा जाँदा उनी बाट बोलाँउछे झस्किदैबसी रा' छे पर्खी अझै त्यै पुरानो ठाँउमामाया लाई भेटे मैले कल्पनाको नाउँ...

गजल -- मेरो मन दुख्छ सानु

तिम्रो मन दुख्दा सानु मेरो पनि दुख्छ नितिम्रो शिर  झुक्दा सानु मेरो पनि झुक्छ नि । दुई आत्मा मिली हामी बनेका छौं एउटैतिम्रो खुशी संगै सानु मेरो पीर लुक्छ नि । नखानु है हरेस चै आई पर्दा विपत्तिजसो आयो तेसै सानु सबै भेल सुक्छ नि । मिलिजूली चल्नु पर्छ काँडा सबै हटाईजमाना नै खराब सानु मिले देख्दा थुक्छ नि  । तिमी मेरो साहारा हो राख्नु सधै हौसलासबै बाधाहरु सानु संगै हुँदा फुक्छ नि...

गजल --- बाटो छेक्ने छैन ।

जहाँ जान्छौ जाउ तिमी, तिम्रो बाटो छेक्ने छैनअब तिम्रो आँगनमा , कहिल्यै नी टेक्ने छैन खुशी हुनु सधै भरी, धेरै दुःख दिए मैलेआलो राख्छु घाउ मेरो, दुखाई यो सेक्ने छैन हुँदो होला पीडा कतै ,सम्झेर ती दिनहरुबगी रा"छ भेल सरी ,तर पनि थेक्ने छैन आँखा तरी नजानु है, भेट हुँदा दोबाटोमाटाढै बाट हेर्छु बरु , नजिक त देख्ने छैन सजाँएर जानु तिमी ,सफलता को बाटो नैकल्पना भो जिन्दगी यो ,अब केही लेख्ने ...

गजल -- अन्तै फुल्न खोजेछैा

मेरो डाली छोडी अन्तै फुल्न खोजेछौभमरा झै फुल माथी डुल्न खोजेछौ बिना गल्ति दोषी भए तिम्रो आँखामासजाय हो यही भन्दै भुल्न खोजेछौ अन्धकार रात सम्झी छोडी जानेलेबिहानी छ अन्त भन्दै खुल्न खोजेछौं उजाडेर सपनाका शीष महलनयाँ रंग जिन्दगीमा हुल्न खोजेछौं कल्पनाको विश्वास नै भाँची सकेरमौलाएको हाँगा खोजी झुल्न खोज...

गजल --- नाम उँचा पार्ने छु

बाबा आमा हजुरको नाम ऊँचा पार्ने छुछोरी भनी हेप्नेको सेखी मैले झार्ने छु समाजले हजुरको खुब मन दुखायोछोरा बनी हजुरको सबै दुःख बार्ने छु हजुरको नाम अघि समग्रमा राखेरभेद भाव हटाउने विरुवा यो सार्ने छु गर्न सक्छु सेवा सधै बनी राम श्रवणछोरा बिना हुन्न केही सोच मैले खार्ने ...

गजल ---रुँदीन म

आँसु झारी कमजोर हुँदीन मतिम्रो सामु अनायासै रुँदीन म  मेरो मन कठोर नै पार्छु बरुँफेरी तिम्रो त्यो तस्बीर छुँदीन म बदनाम पारी गयौ मेरो मायादाग तिम्रो नामको हो धुँदीन म गाँठो पारी दियौं मेरो चोखो मायापवित्र छ मेरो लागि फुँदीन म माया रोपी हेरचाह नगरे सीझरी जान्छु बिना अर्थ कुँदीन...

गजल -- सिएकोछु मैले

फाँटेको मनलाई धेरै चोटी सिएको छु मैलेआँसुका धाराहरु धेरै चोटी पिएको छु मैले सुन्दर संसारमा रमाउने भाग्य छैन भन्दैमारेर खुशीहरु धेरै चोटी जिएको छु मैले उजाड मेरो वस्ती  देखी किन भए सबै टाढाचोटिला घाउहरु धेरै चोटी लिएको छु मैले पाइला पनि नटेक्नु त भन्ने समाजको नीतिबढेको पाउ अघि  धेरै चोटी खिएको छु मैले विशाल सागर झै सोच लिनु भन्ने हरु माँझपरीक्षा सीताले झै धेरै चोटी दिएको छु म...

गजल --- हिस्सी परेकी

रिसाउँदा मेरी माया कति हिस्सी परेकीउनीलाई हेर्दा लाग्छ स्वर्ग बाटै झरेकी मन भरी माया बोँकी रिसाउँदै मलाईठुला ठुला पारी त्यसै किन आँखा तरेकी भुल भए माफ गर देऊ बरु सजायनबोलेर म संग नि किन त्यसो गरेकी नजरले बोलाएर आएको हुँ नजिकैहेर कस्तो रिसाएर कति टाढा सर...

गजल --- जान्नै सकिन

मेरो गल्ति हो कि तिम्रो जान्नै सकिनतिमी लाई मेरो सामु तान्नै सकिन आँखा बाट मोती दाना तिमी नझार्नुभनी राख्दा पनि मैले धान्नै सकिन हेर्दा हेर्दै गयौं टाढा कस्को खेल होमाया अति गर्छु भन्दा मान्नै सकिन समयको चक्र घुम्यो रित भनेरखराब हो कि असल छान्नै सकिन अझै पनि तिम्रो याद आयो मनैमाबिर्सि दिउँ ,सम्झी राँखु ठान्नै स...

गजल --- धेरै छन् यहाँ

शिखर चढाएर झार्नेहरु धेरै छन यहाँचोटमा डुबाएर मार्नेहरु धेरै छन यहाँ । दिनहुँ सुनि रा छु हाहाकार गुञ्जिएको ध्वनिरगत बगाएर तार्नेहरु धेरै छन यहाँ । कहिले सकिने हो यो राक्षसी कारोबार अबसिमाना खोक्राएर खार्नेहरु धेरै छन यहाँ । फुलको बोट हरु निमोठेर नअघाई हो कीबगैंचा रित्ताएर सार्नेहरु धेरै छन यहाँ । किरण थुन्न खोजे जस्तो गर्दै छन हेरदियालो निभाएर बार्नेहरु धेरै छन यहाँ...

गजल -- संसारमा साथी

स्वार्थी ले भरिएको संसारमा साथीलालची नै छरिएको संसारमा साथी आफुलाई पर्दा मात्र रहेछ नि बरैबिजोगमा परिएको संसारमा साथी नबुझनु कसैको नि पीडा तिमी अबधोखा मा नै तरिएको संसारमा साथी आफ्नु घाउ भरे पछि अरुलाई हेरमाँग्दा आफै मरिएको संसारमा साथी किन होला जान्ने हरु घिनलाग्दा हुनेपक्षपात गरिएको संसारमा स...

गजल -- सम्झनाको डाली

सम्झनाको डाली अन्तै लर्के जस्तो छमेरो माया आज भोली तर्के जस्तो छ जति माया दिँदा पनि किन होला निबेला बेला बोल्दा पनि झर्के जस्तो छ मेरी काली भन्दै खुब माया देखायौंजहिले नि  हेर्दा कोल्टे फर्के जस्तो छ तिमी बिना को छ मेरो भनी हेर तघाउ पारी त्यही नुन छर्के जस्तो छ साथी भनी अरुलाई दियौं साहाराकल्पनाको माया कतै मर्के जस्तो...

गजल --- आँखा आँखामा

कति छन कुरा आँखा आँखामाकति छन छुरा आँखा आँखामा बोले पनि बात लाग्ने हेर नभए नि अधुरा आँखा आँखामा प्रित संग रंग भरु जस्तो छहुन्छ अनि पुरा आँखा आँखामा मेरो माया जुनी भरी लाई भोहेरौ रातो चुरा आँखा आँखामा सधै  साथ  दिने  मेरो रहर  हुन्छ कि टुहुरा आँखा आँखामा कति छन कुरा आँखा आँखामाकति छन छुरा आँखा आँख...

गजल --- नाम दिउ आज

तिम्रो मेरो नातालाई नाम दिउँ आजदुई मुटु एक हुने खाम दिउँ आज पिरतीको फुलबारी सजाँउने कुनैआकाशको ढोका खोली घाम दिउँ आज मन मन्दिरको पुजारी नै भइसके अबमाया प्रेम बास गर्ने धाम दिउँ आज दुनियाँको घेराबन्दी तोडी सके हेरमुटुलाई माया गर्ने काम दिउँ आज अंगालोमा हराँउने प्रेमीहरु माँझसधै भरी हुने जोरजाम दिउँ...

गजल -- खाली भए

हिजो सम्म टम्म थिएँ आज हेर खाली भएँपातहरु झरी गए शोभाहिन डाली भएँ ढकमक फुल्दा खेरी लगाउँथे लोभी आँखापूजा गर्थे गंगा भनी अहिले त नाली भएँ परिर्वतन समयको माँग भनि हिड्न खोज्दासमाजले बजाँएको नमिठो त्यो ताली भएँ घाँटी हेरी हाड निल्ने बानी गर सुनेको थेँधनी को त हैसियत गरिबीको गाली भएँ कल्पनाको संसारमा सजाउन खोजेको थिँमहल को रै छ आश भत्किएको पाली ...

गजल -- बालापन

झरनाको चिँसो पानी याद आयो मलाईहिमालको त्यो कहानी याद आयो मलाई । लेक बेँसी डुल्दै हिडे साथ तिम्रो पाइचंचले त्यो हाम्रो बानी याद आयो मलाई । ऐेसे‍लु र काफलको बोट हरु घुम्दैसाथी संग तानातानी याद आयो मलाई ।  साथीहरु भेटेपछि बिर्सी सबै कामगर्थे के के नजानि याद आयो मलाई । लुकामारी खेल्दा खेल्दै साँझ पर्थ्यो कैल्येघर पुगी गाली खानि याद आयो मलाई । भोली देखी नहिड्ने खान्थे वाचा कसमविहाननै खेल्न जानी याद आयो मलाई । रिसाएर कयौं दिन भेट् नहुदा पनि बोलाउँथे गल्ती मानी याद आयो मलाई...

गजल -- पिरतीको डोरी

पिरतीको डोरी अलि कसेको भएमुस्कुराई मेरो छेउ बसेको भए । रित्ताएर दिने थिएँ  सङ्लो मायामेरो झोली भित्र तिमी खसेको भए ।  ईशाराले बोलाउँदा बुझेनौं किनसुट्क्क नै यो दिलमा पसेको भए । सुकोमल अनुहार थिए कलीलालाली अनि पाउडर घँसेको भए । कल्पनाको सागरमा कहिले तिमीसम्हालेर आफु लाई फँसेको भए...

Pages 211234 »

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More